Advertisement

हर्क साम्पाङ्गले गरे देश बनाउन एकजुट हुन आह्वान

धरानमा समृद्ध राज्यको परिकल्पना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न, मेयर हर्क साम्पाङ्गले देश बनाउन हुन आह्वान

समृद्ध राज्य निर्माणको परिकल्पनासहित अनवरत आन्दोलनको नेतृत्व गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको विशेष उपस्थितिमा शुक्रबार एक प्रेरणादायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्वतन्त्र नागरिक समाज धरानको आयोजनामा धरान–१० स्थित सैनिक भवनमा आयोजना गरिएको थियो ।

गम्भीर र भावुक वातावरणमा सुरु भएको कार्यक्रममा सम्बोधन गर्दै मेयर साम्पाङ्गले समृद्ध राष्ट्र निर्माणको लक्ष्य तत्काल पूरा नहुने भए पनि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । “राष्ट्रको रूपान्तरण एक–दुई महिनामा हुन सक्दैन, त्यसैले लक्ष्यमा पुग्न असन्तुष्ट भएर थाक्नु हुँदैन,” उहाँले भन्नुभयो, “यो हाम्रो सन्ततिका लागि हो, हाम्रो भविष्यका लागि हो ।”

उहाँले भ्रष्टाचारमुक्त शासन, शुद्ध खानेपानीको उपलब्धता, लागुऔषधको अन्त्य, फोहोर व्यवस्थापन, सरसफाई अभियानको निरन्तरता र शासन प्रणालीमा सुधारका लागि कार्यकारी प्रमुखको व्यवस्था जस्ता मुख्य एजेन्डाहरूको बारेमा जानकारी गराउनुभयो ।

“यो आन्दोलन कुनै व्यक्तिगत नभई सम्पूर्ण जनताको हो,” भन्दै साम्पाङ्गले सबै वर्ग, समुदाय, युवा, विद्यार्थी, आमासमूहलगायत श्रमदाताहरुलाई एकजुट हुन आह्वान गर्नुभयो । “अबको आन्दोलन कसैको एक्लो प्रयासबाट सम्भव छैन,” उहाँले जोड दिनुभयो, “यो जीवनको प्रश्न हो, परिवर्तनको आवश्यकता हो ।”

कार्यक्रममा सहभागीहरूले यसलाई प्रेरणादायी, स्तरीय र मर्मस्पर्शी कार्यक्रमको रूपमा अनुभव गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूको अनुहारमा भविष्यप्रति आशावादी भाव झल्किएको देखिन्थ्यो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर, आन्दोलनका दोषीलाई कारबाही गर धरान, सुनसरी – नेपाली कांग्रेस सुनसरी क्षेत्...
जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन नेफिन (राष्ट्रिय आदिवासी जनजाति महासंघ) ले जेनजी पुस्ताको अधिकार र उपलब्धिहरू जोगाउन सचेत र सक्...
सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

बलरम राई धरान : पूर्वी नेपालको हरियाली काखमा, धरान उपमहानगरपालिका वडा नं. २० को दक्षिण-पूर्वी छेउमा उभिएको सुलिकोट डाँडा के...
धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा धरान, भदौ ३१ – देशमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएक...
धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन धरान, भदौ-१ – धरान उपमहानगरपालिका–२० मा ज्येष्ठ ...
बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न नुमाफुङ खबर- बालबालिकाको प्रतिभा...
विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै धरान, साउन २३ – धरानमा ३१ औं अन्तर्राष्...
धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग धरान, साउन २२, २०८२ धरानका प्रमुख राजनीतिक दलहरूले आज धरान उपमहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज