Advertisement

रबिको थुनछेक बहस सकियो । अब के फैसला हुन्छ ।हेर्न बाकि

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट सुरू भएको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरू भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

अभियोजन पक्ष सरकारी वकिलका तर्फबाट अधिवक्ता सुजाता पौडेलले बहस सुरु गरेकी हुन् । यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ। आरतीको भने मंगलबार नै बयान गराइएको थियो ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर, आन्दोलनका दोषीलाई कारबाही गर धरान, सुनसरी – नेपाली कांग्रेस सुनसरी क्षेत्...
जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन नेफिन (राष्ट्रिय आदिवासी जनजाति महासंघ) ले जेनजी पुस्ताको अधिकार र उपलब्धिहरू जोगाउन सचेत र सक्...
सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

बलरम राई धरान : पूर्वी नेपालको हरियाली काखमा, धरान उपमहानगरपालिका वडा नं. २० को दक्षिण-पूर्वी छेउमा उभिएको सुलिकोट डाँडा के...
धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा धरान, भदौ ३१ – देशमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएक...
धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन धरान, भदौ-१ – धरान उपमहानगरपालिका–२० मा ज्येष्ठ ...
बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न नुमाफुङ खबर- बालबालिकाको प्रतिभा...
विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै धरान, साउन २३ – धरानमा ३१ औं अन्तर्राष्...
धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग धरान, साउन २२, २०८२ धरानका प्रमुख राजनीतिक दलहरूले आज धरान उपमहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज