Advertisement

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

U.S. Assistant Secretary of State Donald Lu in Nepal.

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा स्वागत गरिएकाेआ छ आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उहाँले काठमाडौँमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने बताईएकाे छ।

 

उहाँको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।

A warm welcome to Nepal, Assistant Secretary of State for South and Central Asian Affairs, Donald Lu! On his diplomatic tour across South Asia, Lu is in Kathmandu to engage with Nepal’s senior leaders and civil society. His visit underscores the commitment to strengthening U.S.-Nepal ties and advancing cooperation in key areas: environmental protection, women’s empowerment, cultural preservation, and sustainable development.

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर, आन्दोलनका दोषीलाई कारबाही गर धरान, सुनसरी – नेपाली कांग्रेस सुनसरी क्षेत्...
जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन नेफिन (राष्ट्रिय आदिवासी जनजाति महासंघ) ले जेनजी पुस्ताको अधिकार र उपलब्धिहरू जोगाउन सचेत र सक्...
सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

बलरम राई धरान : पूर्वी नेपालको हरियाली काखमा, धरान उपमहानगरपालिका वडा नं. २० को दक्षिण-पूर्वी छेउमा उभिएको सुलिकोट डाँडा के...
धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा धरान, भदौ ३१ – देशमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएक...
धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन धरान, भदौ-१ – धरान उपमहानगरपालिका–२० मा ज्येष्ठ ...
बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न नुमाफुङ खबर- बालबालिकाको प्रतिभा...
विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै धरान, साउन २३ – धरानमा ३१ औं अन्तर्राष्...
धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग धरान, साउन २२, २०८२ धरानका प्रमुख राजनीतिक दलहरूले आज धरान उपमहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज